रोटरी लुम्बिनी स्टार्सको ९० औ नियमित बैठकबुटवल । रोटरी क्लब अफÞ लुम्बिनी स्टार्सको ९० औ नियमित बैठक बुटवलमा सम्पन्न भयो । बैठकले क्लबको संयुक्त पदस्थापन कार्यक्रम आगामी श्रावण...पुरा पढ्नुहोस
बुटवलमा बुटवललाई हरियाली बनाउने अभियानबुटवल, साउन ५ गते । बुटवल उपमहानगरपालिकाले मुख्य सडकमा सरसफाइ तथा वृक्षरोपण गर्ने भएको छ । साउन १५ गतेदेखि शुरु हुने...पुरा पढ्नुहोस
रुपन्देहीलाई पूर्णखोप दिगोपना सुनिश्चित जिल्ला घोषणा गरियोश्यामलाल पोखरेल बुटवल, असार ३१ गते । रुपन्देहीलाई पूर्णखोप दिगोपना सुनिश्चित जिल्ला घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समिति रुपन्देहीले पूर्णखोप...पुरा पढ्नुहोस
बुटवलको सार्वजनिक सुनुवाईमा सहभागीले दिए सुझाबअसार २७ गते । बुटवल उपमहानगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । बुधबार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्ने सहभागिले खानेपानी, शिक्षा,...पुरा पढ्नुहोस
मोटरसाइकल चोरीमा संलग्न गिरोह पक्राउबुटवल, असार २५ गते । मोटरसाइकल चोरीमा संलग्नहरुलाइृ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बुटवलले मोटरसाइकल चोरीमा संलग्न १२...पुरा पढ्नुहोस
पेट्रोलियम व्यवसायिका लागि लेखा तथा सफ्टवेयर प्रशिक्षणबुटवल, असार २३ गते । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियशनले व्यवसायीहरुलाई लेखा तथा सफ्टवेयर सम्बन्धि प्रशिक्षण दिएको छ । एशोसियशनले शुक्रबार बुटवलमा कार्यक्रमको...पुरा पढ्नुहोस
















