रक्तदाता दिवसको अवसरमा बुटवलमा ७५ जना रक्तदाता सम्मानित
बुटवल, जेठ ३१ गते। विशेष कार्यक्रमका साथ मंगलबार देशभर विश्व रक्तदाता दिवस मनाईउको छ । रक्तदाता दिवसको अवसरमा बुटवलमा ७५ जना...पुरा पढ्नुहोस
लायन्स क्लब अफ सैनामैना बोलबमद्वारा ५ हजार बढीको आखां परिक्षण
बुटवल, जेठ ३१ गते। सैनामैना नगरपालिकामा क्रियाशिल अन्तररास्टृय संस्था लायन्स क्लव अफ सैनामैना बोलबमले लायन्स ग्राण्ड आई केयर क्याम्पेनिङ–५ हजार अन्तरगत...पुरा पढ्नुहोस
रोट्¥याक्ट क्लब अफ लुम्बिनी स्टार्स र नेत्रहिन महिला संघ, रुपन्देहीको संयुक्त आयोजनामा
बुटवलमा बृहत्त रक्तदान कार्यक्रम
बुटवल\रोट्¥याक्ट क्लब अफ लुम्बिनी स्टार्स र नेत्रहिन महिला संघ, रुपन्देहीको संयुक्त आयोजनामा आइतवार बुटवलमा बृहत्त रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।...पुरा पढ्नुहोस
लुम्बिनीमा दैनिक ९० हजार लिटर दुध उत्पादन, २० हजार लिटर निर्यात
बुटवल,जेठ१८गते। दुधमा लुम्बि नी प्रदेश आत्मनिर्भर भएको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय बुटवलले बताएको छ ।लुम्बिनी प्रदेशमा अहिले करिव...पुरा पढ्नुहोस
नेपाललाई २०२५ सम्म औलोमुक्त राष्ट्र बनाउने योजना
मनाईयो विश्व औलो दिवस
बुटवल,बैशाख१२गते। औलो भार कम गर्न नयांपनमा जोड दिऔं र जीवन बचाऔं भन्ने नाराका साथ सोमबार देशभर विश्व औलो दिवस मनाइएको छ।रुपन्देहीको...पुरा पढ्नुहोस
अमृता टण्डनलाई न्याय माग्दै आन्दोलन
बुटवल,बैशाख१०गते।रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर दुई निवासी अमृता टण्डन खत्रीको मृत्युलाई हत्या भएको माईती पक्षको दावी छ ।२०७८ चैत्र ३० गते...पुरा पढ्नुहोस
















