उद्योग संघको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक




४४ औं स्थापना दिवश भव्य रुपमा मनाउने निर्णय
बुटवल, १६ कार्तिक/रुपन्देही उद्योग संघको २२ औं अधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठक मंगलवार सचिवालयमा सम्पन्न भएको छ । आइतवार पदभार ग्रहण गरेपछि अध्यक्ष माधब प्रसाद पौडेलको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले साधारणसभा तथा अधिवेशन सम्पन्न गर्न सहयोग गर्नुहुने सबै प्रति आभार व्यक्त गरेको छ ।
बैठकले संघको ४४ औं स्थापन दिवस भव्य रुपमा मनाउने निर्णय गरेको छ । मंसिर १५ गते स्थापना दिवशका दिन विभिन्न कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको संघका महासचिव हरि बहादुर खत्रीले जनाकारी दिनु भयो । महासचिव खत्रीका अनुसार स्थापना दिवसका अवसरमा संघले वितरण गर्दै आएको उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार गर्ने र सम्मान समारोहको आयोजना गर्ने योजना रहेको बताउनु भएको छ । संघले वितरण गर्ने पुरस्कार छनौटका लागि संघका निवर्तमान अध्यक्ष बाबुराम बोहोरालाई छनौट समितिमा संस्थागत प्रतिनिधित्व गर्ने जिम्मेवारी प्रदान गरिएको छ ।
यसैगरी बैठकले संघमा रिक्त रहेका सदस्य पदहरुमा मनोनयन गरेको छ । जस अनुसार संघको एशोसिएट सदस्यहरुमा कोहीनुर प्लाष्टिक उद्योग प्रा.ली.का संचालक सुमन बस्याल र लुम्बिनी केवुल इण्डष्ट्रिज प्रा.ली.का संचालक प्रज्ज्वल थान्जु तथा शुद्धोधन गाउँपालिकाबाट खनाल इटा उद्योगका प्रोपाइटर रमेश खनाललाई कार्यसमिति सदस्यमा मनोनयन गरिएको अध्यक्ष माधब प्रसाद पौडेलले जानकारी गराउनु भयो ।
बैठकले संघको भावी रणनीति तथा वार्षिक कार्ययोजना तयार गर्ने उद्देश्यले आगामी पौष महिनामा कार्ययोजना कार्यशाला गोष्ठी आयोजना गर्ने निर्णय गरेको छ । सो कार्यक्रमको तयारीका लागि संघका वरिष्ठ उपाध्यक्ष दिलिप सापकोटालाई संयोजकको जिम्मेवारी प्रदान गरिएको संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले बताउनु भयो ।











![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










