मानव कल्याण मित्र मञ्चद्दारा भारतबाट वालक उद्दार

 बुटवल, बैशाख १२ गते । मानव कल्याण मित्र मञ्चले तिलोत्तमा रुपन्देहीले भारतमा हराएका रुकुम चौरजहारीका प्रकाश बोहोरालाई उद्दार गरी घर परिवारलाई...पुरा पढ्नुहोस

सम्झनामा लोकतन्त्र दिवस

बुटवल, बैशाख ११ गते । जनआन्दोलनबाट प्राप्त लोकतन्त्र । जनताले दिलो ज्यान दिएर प्राप्त गरिएको लोकतन्त्र । दिलो ज्यान दिएर लोकतन्त्र...पुरा पढ्नुहोस

बुटवलको आर्दशनगर क्षेत्रमा खोपानीको अभाव

दिपक बस्नेत बुटवल, बैशाख ११ गते । बुटवल उपमहानगरपालिका वडा नम्बर ४ को आर्दशनगर क्षेत्रमा खानेपानीको अभाब भएको छ । गर्मीको समयमा...पुरा पढ्नुहोस

लुम्बिनी प्रदेशसभा भवन निर्माणको पैसा नपाएपछि निर्माण व्यवसायीको  प्रदर्शन

  बुटवल, बैशाख ११ गते । लुम्बिनी प्रदेशसभा भवन निर्माणको भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायीले प्रदेशसभा गेट अगाडी प्रदर्शन गरेका छन्...पुरा पढ्नुहोस

लुम्बिनी प्रदेश सरकार ढल्यो

बुटवल, बैशाख ११ गते । लिला गिरीले नेतृत्व गरेको लुम्बिनी प्रदेश सरकार ढलेको छ । सरकार ढलेसंगै मुख्यमन्त्री लिला गिरी पदमुक्त...पुरा पढ्नुहोस

रुपन्देहीको तिलोत्तमा क्षेत्रमा फ्रि वाईफाई सेवा सञ्चालन

बुटवल, बैशाख ११ गते । रुपन्देहीको सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल बेलहीया सिक्सलेन व्यापारीक मार्गको तिलोत्तमा क्षेत्रमा फ्रि वाईफाई सञ्चालन गरिएको छ...पुरा पढ्नुहोस