व्यापार संघमा नयाँ वर्ष–२०८० को अवसरमा शुभकामना
व्यवसायमा देखिएको संकटप्रति सबैको चासो
बुटवल/देशमा बढ्दो आर्थिक संकटले व्यापार-व्यवसायमा देखिएको असरलाई समाधान गर्न नीतिगत रुपमा राज्यले धेरै सुधार गर्नु पर्ने सुझाव सो क्षेत्रका अगुवाहरुले दिएका...पुरा पढ्नुहोस
दीपमा शैक्षिक सत्र २०७९ को नतिजा प्रकाशन कार्यक्रमबुटवल/दीप बोर्डिङ हाई स्कुल बुटवलले एक कार्यक्रमको आयोजना गरि शैक्षिक सत्र २०७९ को नतिजा प्रकाशनसहित पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रम...पुरा पढ्नुहोस
नेपाल फार्मेसी संघको अध्यक्षमा ढकाल निर्विरोधबुटवल/नेपाल फार्मेसी संघको दोस्रो राष्ट्रिय महाधिवेशन नया नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । बुटवलमा आयोजित महाधिवेशनले किरण ढकालको अध्यक्षतामा ३...पुरा पढ्नुहोस
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २२ औ बार्षिक साधारणसभा
श्रोत र साधनको सहि सदुपयोग गरौं: मुख्यमन्त्री गिरी
बुटवल/पश्चिमाञ्चल यातायात व्यवसायी समिति, बुटवलको २२ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारसभाले विभिन्न प्रस्तावहरु पारित गर्दै विधा सम्सोधन समेत...पुरा पढ्नुहोस
अन्नपूर्ण साकोसको आयोजनामा निशुल्क स्वाश्थ्य शिविरबुटवल/६६ औं सहकारी दिवशका अवसरमा अन्नपूर्ण बहुउद्देश्यि सहकारी संस्था लिमिटेड, बुटवल ७ दिपनगरले निःशुल्क स्वाश्थ्य, आखाँ तथा ल्याब परिक्षण शिविर सम्पन्न...पुरा पढ्नुहोस
लुम्बिनीमा प्रदेश खेलकुद परिषदले विश्व खेलकुद दिवशका अवसरमा पिस म्याराथन आयोजना गर्दैसुमन अधिकारी बुटवल/लुम्बिनी प्रदेश खेलकुद परिषदसंग सहकार्य गर्दै नेपाल ओलम्पिक कमिटीले यस वर्षको विश्व खेलकुद दिवश लुम्बिनीमा संयुक्त रुपमा मनाउने तयारी गरेको...पुरा पढ्नुहोस

















