टुना टेक्नोलोजीद्दारा बुटवलमा सफ्टवेयर उत्पादन शुरु

बुटवल, जेठ २२ गते । टुना टेक्नोलोजी प्रालिले बुटवलमा सूचना प्रविधिसंग सम्बन्धित सफ्टवेयरको उत्पादन शुरु गरेको छ । काठमाण्डौ बाहिर बुटवलमा...पुरा पढ्नुहोस

नेपाल अटो मेकानिक्सहरुको अवलोकन भ्रमण

विष्णु घिमिरे बुटवल, जेठ २१ गते । नेपाल अटो मेकानिक्स टेड्र मोटर साइकल कमिटि बुटबलले दुई दिने अबलोकन भ्रमण गरेको छ । नेपाल...पुरा पढ्नुहोस

अर्घाखांची भूमिकास्थानको ढाकावाङमा भुमे मेला

    टेकराज भुसाल अर्घाखांची, जेठ २१ गते । अर्घाखांचीको भूमिकास्थान नगरपालिका ढाकावाङमा रहेको भुमे मन्दिरमा जेठे पूर्णिामाको अवसरमा मेला सम्पन्न भएको...पुरा पढ्नुहोस

महिलाहरुका लागि बुटवलमा जुत्ताचप्पल बनाउने तालिम सञ्चालन

विष्णु घिमिरे बुटवल, जेठ १९ गते । आमा मिलन केन्द्र बुटबल उपमहानगरपालिका वडा न २ ले तीन दिने जुत्ता, चप्पल बनाउने सीपमूलक...पुरा पढ्नुहोस

बुटवलको सुनौलो सहकारीका सञ्चालक तथा कर्मचारी प्रहरी नियन्त्रणमा

 बुटवल, जेठ १७ गते । बुटवलको सुनौलो बहुउद्देश्यीय सहकारीका दुई जना सञ्चालक तथा कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले सहकारीका सिर्जना...पुरा पढ्नुहोस

सैनामैना मेमोरियलमा आयोजित रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन

  बुटवल, जेठ १६ गते । रुपन्देहीको सैनामैना नगरपालिका वजडा नम्बर १ मा सन्चालित सैनामैना मेमोरियल स्कुलमा अध्ययनरत विद्यार्थीको संस्था सैनामैना...पुरा पढ्नुहोस