असार आठ गतेदेखि बुटवल उपमहानगरको नगरसभा

बुटवल,जेठ२५गते।रुपन्देहीको बुटवल उपमहानगर पालिकाको नगरसभा आगामी असार ८ गतेबाट शुरु हुने भएको छ।असार १ गते भित्रै योजना संकलन गरी ८ गतेबाट...पुरा पढ्नुहोस

व्यापार संघले नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान ग¥यो

    बुटवल, २५ जेठ । रुपन्देही व्यापार संघले बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख तथा वडा नं. ४ का वडा अध्यक्षलाई बधाई तथा...पुरा पढ्नुहोस

भूमिकास्थानलाई नमुना नगरको रुपमा विकास गर्छु – मेयर झविलाल

बुटवल,जेठ२४ गते। नगर क्षेत्र बाहिर रहेका नागरिकसंग समन्वय, सहकार्य र सुझावका आधारमा भूमिकास्थान नगरपालिकालाई नमुना नगरको रुपमा विकास गर्ने नगर प्रमुख...पुरा पढ्नुहोस

 उद्योग संघद्वारा नवर्विाचित जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन तथा सम्मान

औद्योगिक विकासमा सहकार्य गर्न सुझाव

    बुटवल\रुपन्देही उद्योग संघले बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र देवदह नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान सहित बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना प्रदान...पुरा पढ्नुहोस

लुम्बिनीमा ३७ अर्बसम्मको बजेट आउने योजना आयोगका उपाध्यक्षको खुलसा

बुटवल,जेठ२३गते।लुम्बिनी प्रदेश राष्ट्रिय योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले प्रदेशको बजेट ३७ अर्ब भन्दा माथिको नबनाउने बताएका छन्।३५ अर्ब पैसा प्रदेशमै भएको...पुरा पढ्नुहोस

रोट्¥याक्ट क्लब अफ लुम्बिनी स्टार्स र नेत्रहिन महिला संघ, रुपन्देहीको संयुक्त आयोजनामा

बुटवलमा बृहत्त रक्तदान कार्यक्रम

    बुटवल\रोट्¥याक्ट क्लब अफ लुम्बिनी स्टार्स र नेत्रहिन महिला संघ, रुपन्देहीको संयुक्त आयोजनामा आइतवार बुटवलमा बृहत्त रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।...पुरा पढ्नुहोस