रुपन्देहीको शुद्धोधनमा जसपाको चुनावी प्रचारप्रसार

बुटवल,बैशाख२०गते।जनता समाजवादी पार्टी, नेपालले रुपन्देहीको शुद्धोधन गाउंपालिकामा चुनावी प्रचारप्रसार अभियान तीव्र बनाएको छ ।स्थानीयको सभागितामा गाउंपालिकाको वडा नं. १, ५, ६...पुरा पढ्नुहोस

नेपालको बैकल्पिक शक्ति हामी हौ –जसपा

पाल्पाको माथागढीमा जसपाको चुनावी सभा

पाल्पा,बैशाख १९गते। चुनावी अभियानमा जुटेको जनता समाजवादी पार्टी नेपालले पाल्पामा सभा गरेको छ ।जसपाले घरदैलो अभियानसहित सोमबार पाल्पाको माथागढी गाउंपालिकमा...पुरा पढ्नुहोस

सैनामैनामा गठबन्धनप्रति मतदाता आर्कषित

शारदा पाण्डे सैनामैना,बैशाख १९ गते।गते।स्थानीय निर्वाचको परिणाम आफ्नो पक्षमा पार्ने गरी रुपन्देहीको सैनामैनामा दलहरु घरदैलो अभियान लागेका छन् । निर्वाचन नजिकिएसंगै नगरवासीको...पुरा पढ्नुहोस

चुनाव बहिष्कार गर्न स्वतन्त्र नागरिक समूहको आग्रह

   बुटवल,बैशाख१९गते। स्वतन्त्र नागरिक समूह नेपालले स्थानीय आगमी बैशाख ३० गतेको स्थानीय तहको चुनाव बहिष्कार गर्न आम नेपाली नागरिकलाई अपिल गरेको...पुरा पढ्नुहोस

राष्ट्रिय जनमोर्चाले सार्वजनिक ग¥यो चुनावी घोषणापत्र

सङ्घीयता खारेज गरौँ

      बुटवल/राष्ट्रिय जनमोर्चाले आसन्न स्थानीय तहको निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ। बुधबार बुटवलमा एक कार्यक्रम गरी अध्यक्ष चित्रबहादुर केसीले चुनावी घोषणा पत्र...पुरा पढ्नुहोस

प्रगतिशील पत्रकार संघ रुपन्देहीको प्रथम सम्मेलन सम्पन्न

विरेन्द्र कुवंरको अध्यक्षतामा १३ सदस्य कार्यसमिति गठन

   बुटवल, चैत २० । प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देहीको प्रथम सम्मेलन सम्पन्न भएको छ । आइतबार बुटवलमा भएको सम्मेलनबाट विरेन्द्र...पुरा पढ्नुहोस