पेट्रोलियम पदार्थको ढुवानी नरोक्ने – टैकंर व्यवसायी

बुटवल,चैत्र१८गते।पश्चिमाञ्चल टैङकर व्यवसायीले पेट्रोलियम पदार्थको ढुवानी सेवा बन्द नगर्ने भएका छन् । नेपाल आयल निगमसंग विभिन्न ६ बुंदे माग राख्दै आन्दोलित...पुरा पढ्नुहोस

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी संकटमा

बुटवल,चैत्र१६गते।नेकपा एमालले लुम्बिनी प्रदेशसका मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा माग गरेको छ । एमालेको लुम्बिनी प्रदेश संसदीय दलले मुख्यमनत्री केसीले लुम्बिनी प्रादेशिक...पुरा पढ्नुहोस

उद्योग क्षेत्रमा पुस्ता हस्तान्तरण गर्न सुझाव

रुपन्देही उद्योग संघद्वारा चितवनका युवा उद्यमीहरुलाई बुटवलमा स्वागत

    बुटवल/रुपन्देही उद्योग संघले शनिवार एक कार्यक्रमको आयोजना गरि औद्योगिक भ्रमणमा रुपन्देही आएको चितवन युवा उद्यमी मञ्चको प्रतिनिधि मण्डललाई स्वागत गर्दै युवा...पुरा पढ्नुहोस

सैनामैनामा राजमोको चुनाव लक्षित समिति गठन

बुटवल,चैत्र८गते।रुपन्देहीको सैनामैना नरपालिकामा राष्ट्रिय जनमोर्चाले स्थानीय चुनाव परिचालन समिति र प्रचार प्रसार समिति गठन गरेको छ। राष्ट्रिय जनमोर्चाकाने नगरस्तरीय भेलाले स्थानीय...पुरा पढ्नुहोस

बुटवलको स्वग्रद्वारी मन्दिरको दानपत्र चोरी

बुटवल,चैत्र२गते।रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ४ आर्दश नगरमा रहेको स्वग्रद्वारी शिब पञ्चयान मन्दिरमा चोरी भएको छ । मंगलबार दिउसो मन्दिरको दानपत्र...पुरा पढ्नुहोस

एमसीसीको बिरोधमा ट्रेडयुनियनको काठमाण्डौमा प्रदर्शन

बुटवल,फागुन३०गते। संयुक्त ट्रेडयुनियन संघर्ष समितिको आयोजनामा सोमबार काठमाण्डौमा एमसीसी परियोजना खारेजका विरुद्व प्रदर्शन तथा सभा भएको छ । अन्टुकका अध्यक्ष लोकराज भुसाल,...पुरा पढ्नुहोस