सैनामैनामा राजमोको चुनाव लक्षित समिति गठनबुटवल,चैत्र८गते।रुपन्देहीको सैनामैना नरपालिकामा राष्ट्रिय जनमोर्चाले स्थानीय चुनाव परिचालन समिति र प्रचार प्रसार समिति गठन गरेको छ। राष्ट्रिय जनमोर्चाकाने नगरस्तरीय भेलाले स्थानीय...पुरा पढ्नुहोस
विप्लव नेतृत्व नेकपाले चुनावमा भाग लिने सम्भावनाकपिलवस्तु,फागुन५गते।नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय समितिको बैठक कपिलवस्तुमा चलिरहेको छ ।कपिलवस्तुको शिवगढीमा रहेको पार्टी केन्दिरुय सम्पर्क कार्यालयमा पार्टीको...पुरा पढ्नुहोस
जनताले एमाले खोजेका छन्– विष्णु पौडेलबुटवल,फागुन३० गते। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले देउवा नेतृत्व सरकार असफल भएको बताएका छन्। असफल सरकारबाट जनताले कुनै आशा अपेक्षा गर्नै नहुने...पुरा पढ्नुहोस
जोखिम सञ्चार निदेर्शीका कार्यान्वयनमा ल्याउन मागश्यामलाल पोखरेल बुटवल,फागुन२७गते।जोखिम सञ्चार निदेर्शीका कार्यान्वयनमा ल्याउन पत्रकारहरुले सरकारसंग माग गरेका छन्।सरकारले जोखिम सञ्चार निर्देशीका बनाएपनि कार्यान्वयनमा नल्याउंदा पत्रकारहरु सेवा सुविधाबाट बन्चित...पुरा पढ्नुहोस
गुल्मीमा प्रगतिशील पत्रकार संघ क्रियाशीलगुल्मी,फागुन२५गते।प्रगतिशील पत्रकार संघ, नेपाल गुल्मीको अध्यक्षमा हरि न्यौपाने चुनिएका छन् । नेकपा मसाल र राष्ट्रिय जनमोर्चाको विचारसंग नजिक भएका पत्रकारहरुको भेलाले...पुरा पढ्नुहोस
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा तीन दिने कार्यक्रम
‘सामाजिक न्याय र समानताबाटै दिगो विकास’
बुटवल/‘सामाजिक न्याय र लैंगिक समानता, दिगो विकासको सुनिश्चितता’ भन्ने मुल नाराका साथ विश्वभर ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदैछ ।...पुरा पढ्नुहोस
















