पूर्खाले जंगलमा पशुपालन गरी जीवन विताएका गोठक्ना अवलोकन

ज्ञामुराम न्यौपाने प्यूठान, कार्तिक १३ गते । हाम्रा पूर्वजहरूले झण्डै आधा सताब्दीसम्म जंगली गोठहरुमा पशुपालन गरेर जीवन बिताएका थिए । खास गरी...पुरा पढ्नुहोस

बुटवलको जीतगढीमा सराय नांच

बुटवल, कार्तिक १० गते । पहाडी क्षेत्रमा खेलिने प्रख्यात सराय नांच शुक्रबार बुटवलमा प्रदर्शन गरिएको छ । लोपउन्मुख अवस्था रहेको सराय...पुरा पढ्नुहोस

गुल्मी धुर्कोटको बिचित्र गुफा ओझेलमा

बुटवल, असोज २७ गते । गुल्मीको धुर्कोट गाउंपालिकाको वस्तुस्थित धनार्जीको बिचित्र गुफा प्रचार– प्रसारको अभावमा ओझेलमा परेको छ । नाम जस्तै...पुरा पढ्नुहोस

लेखक हुनुको पीडा

ह्दय लेकाली महोदय तपाईंको परिवारमा लेखक छन् छैनन् आफै जान्नुस्।,फलाना त लेखक हो ,जे जे देख्छ त्यही लेख्छ यदाकदा हामी लेखक नभए...पुरा पढ्नुहोस

सामाजिक क्षेत्रमा क्रियाशील मानव कल्याण मित्र मञ्चको पांचौ साधारण सभा

श्यामलाल पोखरेल बुटवल, असोज ६ गते । २०७५ साल चैत्र ९ गते रुपन्देहीको तिलोत्तममा स्थापना भएको मानव कल्याण मित्र मञ्चले आज पांचौ...पुरा पढ्नुहोस

अटावरी पर्व मनाउंदै थारु समूदाय

बुटवल, भदौ ३१ गते । थारू समुदायले आफ्नो मौलिक पर्व अटवारी पर्व मनाउँदै छन् । मुख्यगरी थारू पुरुषहरूले व्रत बसी मनाइने...पुरा पढ्नुहोस