व्यापार संघमा नयाँ वर्ष–२०८० को अवसरमा शुभकामना
व्यवसायमा देखिएको संकटप्रति सबैको चासो
बुटवल/देशमा बढ्दो आर्थिक संकटले व्यापार-व्यवसायमा देखिएको असरलाई समाधान गर्न नीतिगत रुपमा राज्यले धेरै सुधार गर्नु पर्ने सुझाव सो क्षेत्रका अगुवाहरुले दिएका...पुरा पढ्नुहोस
दीपमा शैक्षिक सत्र २०७९ को नतिजा प्रकाशन कार्यक्रम
बुटवल/दीप बोर्डिङ हाई स्कुल बुटवलले एक कार्यक्रमको आयोजना गरि शैक्षिक सत्र २०७९ को नतिजा प्रकाशनसहित पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रम...पुरा पढ्नुहोस
नेपाल फार्मेसी संघको अध्यक्षमा ढकाल निर्विरोध
बुटवल/नेपाल फार्मेसी संघको दोस्रो राष्ट्रिय महाधिवेशन नया नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । बुटवलमा आयोजित महाधिवेशनले किरण ढकालको अध्यक्षतामा ३...पुरा पढ्नुहोस
भ्रामक समाचारप्रति सचेत बन्न आग्रह
बुटवल, चैत्र १९ गते । मिडियाबाट भ्रम फैलाउने खालका सूचना तथा समाचारबारे पत्रकारहरु सचेत हुनुपर्ने सरोकारवालाले बताएका छन् । मिथ्या तथा...पुरा पढ्नुहोस
लुम्बिनीमा प्रदेश खेलकुद परिषदले विश्व खेलकुद दिवशका अवसरमा पिस म्याराथन आयोजना गर्दै
सुमन अधिकारी बुटवल/लुम्बिनी प्रदेश खेलकुद परिषदसंग सहकार्य गर्दै नेपाल ओलम्पिक कमिटीले यस वर्षको विश्व खेलकुद दिवश लुम्बिनीमा संयुक्त रुपमा मनाउने तयारी गरेको...पुरा पढ्नुहोस
पर्रोहा साकोसले आयोजना ग¥यो निःशुल्क क्यान्सर परिक्षण शिविर
बुटवल/पर्रोहा बचत तथा ऋण सहकारी संस्था लि., रुपन्देहीको आयोजनामा पर्रोहामा निःशुल्क क्यान्सर सचेतना तथा क्यान्सर परिक्षण शिविर सम्पन्न भएको छ । नेपाल...पुरा पढ्नुहोस















