भैरहवा–परासी सडक खण्डमा बस दुर्घटना परी नौ जनाको मृत्युबुटवल,जेठ २२ गते ।रुपन्देहीको भैरहवा–परासी हुलाकी सडकखण्ड अन्तर्गत रोहिणीमा भएको यात्रुबाहक वस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ ।३३ जना सवार...पुरा पढ्नुहोस
कञ्चनपुरमापछि हट्यो भारतीय पक्षनेपालगञ्ज, जेठ २१ गते। भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बेलौरी नगरपालिका–१० सडकघाटमा नेपाली नागरिकलाई लालपुर्जा भएको जमिन जोत्न दिने भएको...पुरा पढ्नुहोस
कञ्चनपुरमा भारतीय पक्षबाट फेरि अतिक्रमणको प्रयासनेपालगञ्ज,जेठ २०गते ।नेपालको सीमा अतिक्रमण र्दै आएको भारतले पछिल्लो पटक कञ्चनपुरमा सीमा अतिक्रमण गरेको छ । मन्द गतिमा नेपालको सीमा अक्रिमण...पुरा पढ्नुहोस
तिनाउको पहिलो निर्णय निःशुल्क एम्बुलेन्स सेवा
आर्थिक वर्षको साउन १ गतेदेखि लागू
पाल्पा–तिनाउ गाउँ कार्यपालिकाको कार्यालय, पाल्पाले विभिन्न महत्वपूर्ण निर्णय गर्दै पहिलो कार्यपालिका बैठक दोभानमा सम्पन्न गरेको छ । गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठको...पुरा पढ्नुहोस
नेकपा क्रान्तिकारी माओवादीद्वारा महङ्गी र भ्रष्टाचारको बिरोधबुटवल, जेठ १८गते। नेकपा क्रान्तिकारी माओवादीले महङ्गी र भ्रष्टाचारको बिरोध गरेको छ। नेकपा क्रान्तिकारी माओवादीले बुधबार बुटवलमा कोणसभाको आयोजना गरी देशमा...पुरा पढ्नुहोस
सरकारले तोकेको भडा नपाएको भन्दै ट्रकहरु नचलाउने निर्णयबुटवल,जेठ१७गते।पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलले सरकारले तोकेको भाडा नपाए यही जेठ २० गतेदेखि ट्रकहरु नचलाउने भएको छ ।नेपाल...पुरा पढ्नुहोस
















