भ्रामक समाचारप्रति सचेत बन्न आग्रह

बुटवल, चैत्र १९ गते । मिडियाबाट भ्रम फैलाउने खालका सूचना तथा समाचारबारे पत्रकारहरु सचेत हुनुपर्ने सरोकारवालाले बताएका छन् । मिथ्या तथा...पुरा पढ्नुहोस

लुम्बिनीमा प्रदेश खेलकुद परिषदले विश्व खेलकुद दिवशका अवसरमा पिस म्याराथन आयोजना गर्दै

  सुमन अधिकारी बुटवल/लुम्बिनी प्रदेश खेलकुद परिषदसंग सहकार्य गर्दै नेपाल ओलम्पिक कमिटीले यस वर्षको विश्व खेलकुद दिवश लुम्बिनीमा संयुक्त रुपमा मनाउने तयारी गरेको...पुरा पढ्नुहोस

पर्रोहा साकोसले आयोजना ग¥यो निःशुल्क क्यान्सर परिक्षण शिविर

    बुटवल/पर्रोहा बचत तथा ऋण सहकारी संस्था लि., रुपन्देहीको आयोजनामा पर्रोहामा निःशुल्क क्यान्सर सचेतना तथा क्यान्सर परिक्षण शिविर सम्पन्न भएको छ । नेपाल...पुरा पढ्नुहोस

साताव्यापी कार्यक्रमका साथ रुपन्देहीमा राष्ट्रिय सहकारी दिवस मनाउने तयारी

बुटवल, चैत्र ११ गते । रुपन्देहीका सहकारीहरुले ६६ औं राष्ट्रिय सहकारी दिवस मनाउने भएका छन् । जिल्ला सहकारी संघ, रुपन्देही बचत...पुरा पढ्नुहोस

सैनामैना मेमोरियलद्दारा बिपन्न छात्रवृत्ति तथा आर्थिक सहयोग

बुटवल, चैत्र ११ गते । सैनामैना नगरपालिका वडा नम्बर १ मा सन्चालित सैनामैना मेमोरियल स्कुलले बैदेशिक रोजगारका शिलसिलामा अपान्ग बन्न पुगेका...पुरा पढ्नुहोस

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनले वनायो वार्षिक कार्ययोजना

बुटवल, चैत्र ११ गते । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसन बुटवल, रुपन्देहीले संघको लक्ष र उद्देश्यलाई हासिल गर्र्ने गरी वार्षिक कार्ययोजना वनाएको...पुरा पढ्नुहोस