डिएसपी थापालाई बुटवल सुनचादी व्यवसायी संघले ग¥यो स्वागत
बुटवल/ बुटवल सुनचादी व्यवसायी संघ, रुपन्देहीले इलाका प्रहरी कार्यालय बुटवलमा सरुवा भई आउनु भएका प्रहरी नायव निरिक्षक दानबहादुर थापालाई एक कार्यक्रमकावीच...पुरा पढ्नुहोस
इन्द्रज्योती समाजले विद्यालयलाई दियो १ लाख
बुटवल/ बुटवलमा स्थापित इन्द्रज्योती बिश्वकर्मा कल्याण समाजले स्याङ्जा कालीगण्डकी गाउपालिकास्थित ध्रुवज्योती माध्यामिक विद्यालयको ४५ औं वार्षिकोत्सवका अवसरमा जेहेन्दार तथा दलित विद्यार्थीहरुलाई...पुरा पढ्नुहोस
मुख्यमन्त्री गिरीलाई ट्रक व्यवसायी महासंघ, लुम्बिनी प्रदेशको सम्मान
बुटवल/नेपाल ट्रक व्यवसायी महासंघ, लुम्बिनी प्रदेशले लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लिला गिरीलाई एक कार्यक्रमकावीच बधाई तथा सम्मान गरेको छ । प्रदेश राजधानी...पुरा पढ्नुहोस
बुटवलको बुद्वनगर– नहरपुर सडक निर्माण शुरु
बुटवल, माघ १६ गते । बुटवलको बुद्धनगरदेखि नहरपूर जोड्ने सडक निर्माणको काम शुरु भएको छ । बुटवल ११ बुद्धनगर तिनाउ पुलदेखि...पुरा पढ्नुहोस
कर छुट गर्न पुनःप्रयोग योग्य वस्तु व्यवसायीको माग
बुटवल, माघ १४ गते । पुनःप्रयोग योग्य वस्तु व्यवसायी संघमा आवद्व व्यवसायीले कर छुट गर्न सरकारसंग माग गरेका छन् । घरघरमा खेर...पुरा पढ्नुहोस
लक्ष्मी सामाजिक बहुउद्धेश्य सहकारीको साधारण सभा
बुटवल, पुस २३ गते । लक्ष्मी सामाजिक बहुउद्धेश्य सहकारीको पांचौ वार्षिक साधरण सभा भएको छ । सहकारीले एक वर्षको आर्थिक आयब्याय...पुरा पढ्नुहोस
















