नेपाल फार्मेसी संघको अध्यक्षमा ढकाल निर्विरोध
बुटवल/नेपाल फार्मेसी संघको दोस्रो राष्ट्रिय महाधिवेशन नया नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । बुटवलमा आयोजित महाधिवेशनले किरण ढकालको अध्यक्षतामा ३...पुरा पढ्नुहोस
पर्रोहा साकोसले आयोजना ग¥यो निःशुल्क क्यान्सर परिक्षण शिविर
बुटवल/पर्रोहा बचत तथा ऋण सहकारी संस्था लि., रुपन्देहीको आयोजनामा पर्रोहामा निःशुल्क क्यान्सर सचेतना तथा क्यान्सर परिक्षण शिविर सम्पन्न भएको छ । नेपाल...पुरा पढ्नुहोस
बुटवल उपमहानगरपालिका र स्वास्थ्य संस्थाका अगुवासंग छलफल
बुटवल, ४ चैत । बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न शनिबार बुटवलभित्रका अस्पताल तथा स्वास्थ्य संस्थाका अगुवाहरुसँग छलफल...पुरा पढ्नुहोस
शकरनगर सामुदायिक वनद्दारा रक्तदान कार्यक्रम आयोजना
बुटवल, फागुन २० गते । रुपन्देहीको शंकरनगर सामुदायिक वन उपभोक्ता समूहले रक्तदान गरेको छ । शंकरनगर सामुदायिक वन उपभोक्ता समूह तिलोत्तमा...पुरा पढ्नुहोस
अभिभावक पदमबहादुर बा स्वास्थ्य लाभको कामना
श्यामलाल पोखरेल हक्की र निडर स्वभाव । सहयोगी भावनाका ब्यक्तित्व पदमबहादुर जीसी । प्यूठानको साविक ओखरकोट गाविस हाल झिमरुक गाउंपालिका वडा नम्बर...पुरा पढ्नुहोस
स्थापना दिवशको अवसरमा निःशुल्क स्वास्थ्य शिविर
बुटवल/विगतका वर्षहरुमा जस्तै रोटर्याक्ट क्लब अफ लुम्बिनी स्टार्सले आफ्नो स्थापना दिवशको अवसरमा निःशुल्क बृहत् स्वास्थ्य शिविर आयोजना गरेको छ । रोटरी क्लब...पुरा पढ्नुहोस















