पांच दलीय गठबन्धनको आज बुटवलमा चुनावी सभा

बुटवल,बैशाख२३गते।बुटवलमा पांच दलीय गठबन्धनको आयोजनामा आज बुटवलमा आज चुनावी सभा हुंदै छ ।  चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा कांगे्रस सभापति...पुरा पढ्नुहोस

चुनावलाई लक्षित गरी रुपन्देहीमा राष्ट्रिय जनमोर्चा घरदैलोमा केन्द्रित

बुटवल,बैशाख२२ गते। स्थानीय तहको निर्वाचनमा होमिएको राष्ट्रिय जनमोर्चाले चुनावी प्रचार– प्रचार प्रसारलाई तीव्रता दिएको छ ।क्ेही लिन अघिदेखि आफ्ना चुनावी एजेण्डा...पुरा पढ्नुहोस

रुपन्देहीको शुद्धोधनमा जसपाको चुनावी प्रचारप्रसार

बुटवल,बैशाख२०गते।जनता समाजवादी पार्टी, नेपालले रुपन्देहीको शुद्धोधन गाउंपालिकामा चुनावी प्रचारप्रसार अभियान तीव्र बनाएको छ ।स्थानीयको सभागितामा गाउंपालिकाको वडा नं. १, ५, ६...पुरा पढ्नुहोस

चुनाव बहिष्कार गर्न स्वतन्त्र नागरिक समूहको आग्रह

   बुटवल,बैशाख१९गते। स्वतन्त्र नागरिक समूह नेपालले स्थानीय आगमी बैशाख ३० गतेको स्थानीय तहको चुनाव बहिष्कार गर्न आम नेपाली नागरिकलाई अपिल गरेको...पुरा पढ्नुहोस

तिलोत्तमाको विकासमा अर्को युग शुरु–एमाले

तिलोत्तमा,बैशाख१९गते।एमालेबाट रुपन्देहीको तिलोत्तमा नगरका उम्मेदवार मोहन चापागाईले तिलोत्तमाको विकासलाई थप उचाईमा पुराउने प्रतिवद्वता जाहेर गरेका छन्।सबैको मनमना बसेको तिलोत्तमाको विकासमा अर्को...पुरा पढ्नुहोस

तिलोत्तमालाई भ्रष्टाचामुक्त नगर बनाउने गठबन्धनको प्रतिवद्वता

तिलोत्तमामा गठबन्धनद्वारा ७३ बुंदे प्रतिवद्वता पत्र सार्वजनिक

  तिलोत्तमा,बैसाख १६गते। यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बनेको गठबन्धनको प्यानलले प्रतवद्वता पत्र सार्वजनिक...पुरा पढ्नुहोस