गठबन्धनको निर्णय नमान्नेलाइ कारबाही – खांण
बुटवल,बैशाख७गते।नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री वालकृष्ण खांणले गठबन्धनका निर्णयहरु सबैले मान्नु पर्ने बताएका छन् । गठबन्धनको निर्णय नमान्ने र स्वीकार नगर्नेलाई...पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चाले सार्वजनिक ग¥यो चुनावी घोषणापत्र
सङ्घीयता खारेज गरौँ
बुटवल/राष्ट्रिय जनमोर्चाले आसन्न स्थानीय तहको निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ। बुधबार बुटवलमा एक कार्यक्रम गरी अध्यक्ष चित्रबहादुर केसीले चुनावी घोषणा पत्र...पुरा पढ्नुहोस
लुम्बिनीमा पांच दलबाहेक अन्यसंग तालमेल नगर्ने गठबन्धनको कठोर निर्णय
बुटवल, चैत २८ गते ।गठबन्धन दलले लुम्बिनी प्रदेशमा पाँच दलबाहेक अन्य दलसंग चुनाबी तालमेल नगर्ने भएका छन् । सोमबार बुटवलमा बसेको...पुरा पढ्नुहोस
कांगे्स र माओवादीको रबैयाले गठबन्धनमा समस्या– जसपा
बुटवल,चैत २६ गते। स्थानीय तहको निर्वाचनलाई लक्षित गरी देशभर गठबन्धन भैरहेको छ । एमालेको विपक्षमा पांचदलीय गठबन्धन बनेको हो । अहिले...पुरा पढ्नुहोस
बहुसंख्यक नेपाली एमसीसीको बिपक्षमा छन्– नागरिक अगुवा
बुटवल,चैत्त२०गते। स्वतन्त्र नागरिक समूह नेपालले रुपन्देहीको मणिग्राममा नेपालको राष्ट्रियता, राष्ट्रिय स्वाधिनता तथा स्वाभिमानमा एमसीसी परियोजनाको प्रभाव विषयक अन्तरक्रिया गरेको छ। अमेरिकी...पुरा पढ्नुहोस
स्वतन्त्र नागरिक समूह नेपालद्वारा अन्तरक्रियाको आयोजना
स्वतन्त्र नागरिक समूह नेपालले भोली चैत्र १९ गते रुपन्देहीको मणिग्राममा नागरिक अन्तरक्रियाको आयोजना गरेको छ ।नेपालको राष्ट्रियता, राष्ट्रिय स्वाधिनता तथा स्वाभिमानमा...पुरा पढ्नुहोस
















