रक्त सञ्चार सेवा केन्द्रको भवन बनाउन बुटवलमा जग्गा खोजी
बुटवल, चैत १६ गते । रुपन्देहीको बुटवलमा प्रदेशस स्तरीय रक्त सञ्चार सेवा केन्द्र स्थापनाका लागि जग्गा खोजीको विषयमा सरोकारवलावीच छलफल भएको...पुरा पढ्नुहोस
हांस पालनमा आर्कषण बढ्दै
बुटवल, चैत १३ गते । मासु र अण्डा उत्पादनका लागि उपयुक्त मानिने हांस पालनमा आर्कषण बढ्न थालेको छ । हांसको मासु...पुरा पढ्नुहोस
लुम्बिनीमा अब अनलाईन टिकेट
लुम्बिनी, चैत १० गते । लुम्बिनी विकास कोषले बुद्धजन्मस्थल लुम्बिनी भ्रमणका लागि अनलाईन टिकेटिङ प्रणालीको शुभारम्भ गरिएको छ । अनलाईन टिकेटिङ...पुरा पढ्नुहोस
लुम्बिनीका पूर्व प्रदेश प्रमुखको निधन
बुटवल, फागुन ३० गते । लुम्बिनी प्रदेशका पूर्व प्रदेश प्रमुख धर्मनाथ यादवको निधन भएको छ। सिरहाको सुखिपुर नगरपालिका ६ का यादवको...पुरा पढ्नुहोस
रुपन्देहीका मुद्रण उद्योगीहरुको कार्यशाला तानसेनमा
तानसेन । मुद्रण उद्योग संघ, रुपन्देहीको दूई दिवशीय कार्यशाला पाल्पामा सम्पन्न भएको छ । संघले आयोजना गरेको कार्यशालामा संघको २ बर्षे रणनैतिक...पुरा पढ्नुहोस
भुकम्प पिडित राहात कोषमा ढुवानी व्यवसायी समितिद्वारा राहात रकम प्रदान
बुटवल, २१ फागुन । ढुवानी व्यवसायी समिति, रुपन्देहीले जाजरकोट भूकम्प राहात कोषमा राहात स्वरुप १ लाख १ हजार १ सय ११ रुपैया...पुरा पढ्नुहोस















