१५ औं गणतन्त्र दिवस

बुटवल,जेठ १५गते।आज जेठ १५ गते १५ औं गाणतन्त्र दिवस । राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना भएको दिनको सम्झनामा नेपालमा गणतन्त्र दिवस...पुरा पढ्नुहोस

सम्झनाको स्मृतिमा इच्छुक

 बुटवल,जेठ१३गते। अग्रज लेखक, साहित्यकार तथा पत्रकार कृष्ण सेन इच्छुकको हत्या भएको आज २०७९ जेठ १३ गते २० वर्ष पुगेको छ। इच्छुकको...पुरा पढ्नुहोस

तिलोत्तमाको नगर प्रमुखमा कांगे्सका खांण र उपप्रमुमा एमालेकी चौधरी विजयी

  रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा कांगे्रसका रामकृष्ण खांण विजयी भएका छन् । नगर उपप्रमुमा एमालेकी जागेश्वरी चौधरी निर्वाचित भएकी...पुरा पढ्नुहोस

एमालेका कारण अबरुद्व,लुम्बिनी प्रदेश सभा सुचारु

    बुटवल,जेठ१०गते। लुम्बिनी प्रदेश सभा सुचारु भएको छ । प्रतिपक्ष दल एमालेले ११ महिनादेखि अवरुद्ध गर्दै आएको थियो । प्रदेश...पुरा पढ्नुहोस

तिलोत्तमा  कांग्रेसका खांणको अग्रता

बुटवल,जेठ८गते।रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मतगणना भैरहेको छ ।२९ हजार ३ सय २४ मत गणना हुंदा गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका कांग्रेसका रामकृष्ण खांणले...पुरा पढ्नुहोस

बुटवलमा गठबन्धनको तर्फबाट कांगे्सका खेलराज पाण्डे निर्वाचित

उपप्रमुखमा एमालेकी सावित्रा अर्याल निर्वाचित

बुटवल,जेठ ७ गते। रूपन्देहीको बुटवल उपमहानगरपालिकाको प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांगे्रसका खेलराज पाण्डे निर्वाचित भएका छन्।पांचदलीय गठबन्धनको साहाराबाट खेलराज पाण्डे उपहानगरपालिकाको...पुरा पढ्नुहोस