नयाँ वर्ष २०८२ साल वैशाख १ सोमबारको राशिफलकाठमाडौं । आज नयाँ वर्ष २०८२ साल वैशाख १ गते सोमबार । वैशाख कृष्ण पक्षको द्वितिया तिथि । तदनुसार सन् २०२५...पुरा पढ्नुहोस
ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्काठमाडौं । आज २०८१ साल चैत ३० गते शनिबार चैत शुक्ल पक्षको पूर्णिमा तिथि। हनुमान जयन्ती, अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस,...पुरा पढ्नुहोस
वर्षासँगै हट्यो काठमाडौंको तुवाँलोकाठमाडौं । शनिबारदेखि मौसममा सुधार हुने मौसमविद्ले पूर्वानुमान गरेका छन्। बुधबार साँझदेखि देशका अधिकांश स्थानमा चट्याङ, हावाहुरीसहित वर्षा गराइरहेको प्रणाली शनिबारदेखि...पुरा पढ्नुहोस
बङ्गालको खाडीको जलवाष्पयुक्त प्रभावः देशभर वर्षाको सम्भावनाकाठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडीबाट भित्रीरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव...पुरा पढ्नुहोस
राप्रपा आन्दोलनमा उत्रियो, बाँकेमा बन्दको घोषणाकाठमाडौँ । राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री डा. धवलशमशेर राणालगायतलाई रिहाइको माग गर्दै राप्रपा आन्दोलित भएको छ । उनीहरुको...पुरा पढ्नुहोस
आज रामनवमी पर्व मनाइँदैकाठमाडौं । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ। त्रेतायुगमा अयोध्याका...पुरा पढ्नुहोस

















