पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २२ औ बार्षिक साधारणसभा
श्रोत र साधनको सहि सदुपयोग गरौं: मुख्यमन्त्री गिरी
बुटवल/पश्चिमाञ्चल यातायात व्यवसायी समिति, बुटवलको २२ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारसभाले विभिन्न प्रस्तावहरु पारित गर्दै विधा सम्सोधन समेत...पुरा पढ्नुहोस
अन्नपूर्ण साकोसको आयोजनामा निशुल्क स्वाश्थ्य शिविर
बुटवल/६६ औं सहकारी दिवशका अवसरमा अन्नपूर्ण बहुउद्देश्यि सहकारी संस्था लिमिटेड, बुटवल ७ दिपनगरले निःशुल्क स्वाश्थ्य, आखाँ तथा ल्याब परिक्षण शिविर सम्पन्न...पुरा पढ्नुहोस
लुम्बिनीमा प्रदेश खेलकुद परिषदले विश्व खेलकुद दिवशका अवसरमा पिस म्याराथन आयोजना गर्दै
सुमन अधिकारी बुटवल/लुम्बिनी प्रदेश खेलकुद परिषदसंग सहकार्य गर्दै नेपाल ओलम्पिक कमिटीले यस वर्षको विश्व खेलकुद दिवश लुम्बिनीमा संयुक्त रुपमा मनाउने तयारी गरेको...पुरा पढ्नुहोस
मदन भण्डारी स्पोर्टस् एकेडेमीले लुम्बिनीमा हाफ म्याराथन प्रतियोगिता गर्दै
लुम्बिनी(रासस) । अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा ‘शान्ति र समृद्धिका लागि खेलकुद’ भन्ने मूल नारासहित यही चैत २३ गते बुद्ध जन्मस्थल लुम्बिनीमा...पुरा पढ्नुहोस
पर्रोहा साकोसले आयोजना ग¥यो निःशुल्क क्यान्सर परिक्षण शिविर
बुटवल/पर्रोहा बचत तथा ऋण सहकारी संस्था लि., रुपन्देहीको आयोजनामा पर्रोहामा निःशुल्क क्यान्सर सचेतना तथा क्यान्सर परिक्षण शिविर सम्पन्न भएको छ । नेपाल...पुरा पढ्नुहोस
स्थापना दिवशको अवसरमा जागरुकको निशुल्क सहयोग
बुटवल/जागरुक वचत तथा ऋण सहकारी संस्था लि., बुटवलले आफ्नो १५ औं स्थापना दिवश एक कार्यक्रमको आयोजना गरि सुरुवात गरेको छ ।...पुरा पढ्नुहोस
















