धुर्वतारा सयपत्री सहकारीद्वारा ६० युनिट रगत संकलन

बुटवल,चैत्र१५गते। धुर्वतारा सयपत्री सहकारीले आयोजना गरेको रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन भएको छ ।६५ औ राष्ट्रिय सहकारी दिवसका अवसरमा बुटवलमा...पुरा पढ्नुहोस

रुपन्देहीमा भाईजर खोप लगाउने तयारी

बुटवल,चैत्र४गते।रुपन्देहीमा कोरोना विरुद्वको फाईजर खोप लगाउने तयारी गरिएको छ।यही चैत्रदेखि फाईजर खोप लगाउने तयारीका लागि रुपन्देहीमा स्वास्थ्यकर्मीहरुलाई तालिम दिइएको छ।    ...पुरा पढ्नुहोस

शंकरनगर सामुदायिक वनद्वारा १ सय ११ युनिट रगत संकलन

बुटवल,चैत्र १गते।शंकरनगर सामुदायिक वन उपभोक्ता समूह तिलोत्तमा रुपन्देहीले रक्तदान कार्यक्रम गरेको छ । मंगलबार आयोजित रक्तदान कार्यक्रममा १ सय ११ जनाले...पुरा पढ्नुहोस

बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

६ सय वढीको स्वाश्थ्य परिक्षण र २ लाख मूल्यको औषधि वितरण

    बुटवल/रोटरी क्लब अफ लुम्बिनी स्टार्स र रोट्¥याक्ट क्लब अफ लुम्बिनी स्टार्सको संयुक्त आयोजनामा लुम्बिनी प्रदेश राजधानी देउखुरी उपत्यकाको गढवा गाउपालिका वडा...पुरा पढ्नुहोस

जोखिम सञ्चार निदेर्शीका कार्यान्वयनमा ल्याउन माग

श्यामलाल पोखरेल बुटवल,फागुन२७गते।जोखिम सञ्चार निदेर्शीका कार्यान्वयनमा ल्याउन पत्रकारहरुले सरकारसंग माग गरेका छन्।सरकारले जोखिम सञ्चार निर्देशीका बनाएपनि कार्यान्वयनमा नल्याउंदा पत्रकारहरु सेवा सुविधाबाट बन्चित...पुरा पढ्नुहोस

रुपन्देहीमा घरघरमै पुगेर कोरोना विरुद्वको खोप कार्यक्रम सञ्चालन

श्यामलाल पोखरेल बुटवल,फाुन२६गते।रुपन्देहीमा घरघरमै पुगेर कोरोना भाइरस विरुद्वको खोप लगाउन थालिएको छ। कोरोना विरुद्वको पहिलो र दोस्रो डोज खोप लगाउन छुटेकाहरुका लागि...पुरा पढ्नुहोस