सैनामैनामा राजमोको चुनाव लक्षित समिति गठन


बुटवल,चैत्र८गते।रुपन्देहीको सैनामैना नरपालिकामा राष्ट्रिय जनमोर्चाले स्थानीय चुनाव परिचालन समिति र प्रचार प्रसार समिति गठन गरेको छ। राष्ट्रिय जनमोर्चाकाने नगरस्तरीय भेलाले स्थानीय चुनावलाई लक्षित गरी उपसमितिहरु गठन गरेको हो। आगमी बैशाक ३० गते हुने स्थानीय निर्वाचनका लागि चुनाव परिचालन र प्रचार प्रसार समितिलगायत विभन्न उपसमितिहरु गठन गरिएको राष्ट्रिय जनमोर्चाका नेता गणेश गौतमले जानकारी गराउनुभयो। लालबहादुर क्षेत्री संयोजक रहेको ५१ सदस्य प्रचार–प्रसार उपसमिति समिति र कृष्णबम मल्ल संयोजक रहेको ११ सदस्य चुनाव परिचालन समिति गठन गरिएको छ।

नगर भेलामा बोल्दै राष्ट्रिय जनामोर्चाका रुपन्देही अध्यक्ष बद्रे आलमले चुनाबलाई महङो र भड्किलो बनाउन नहुने बताउनुभयो। सही प्रकारको बिचारसहित जनपक्षीय एजेण्डा लगेर जनताको घरदैलोमा जानु पर्ने बताउनुभयो। पैसा हुनेले चुनाब जित्ने र पैसा नहुनेले चुनाब हार्ने संस्कारको अन्त्य गर्नुपर्ने बताउंदै राष्ट्रिय जनमोर्चाले जनताको बीचमा सही बिचार र सही एजेण्डा लगेर जनताको घरदैलोमा जाने बताउनुभयो। नेता आलमले संघीयता असफल भैसहेको दाबी गर्दै एमसीसी इन्डो–प्यासिफिक रणनीतिको अंग भएकाले अमेरिकाको दबाबमा नेपालले संसदबाट पारित गर्नु ठूलो गल्ती भएको बताउनुभयो। कार्यक्रममा वामपन्थी नेता चेतनाथ आचार्य, राष्ट्रिय जनमोर्चा रुपन्देहीका सुचिव टानबहादुर केसी, कृष्णबम मल्ल, जयश्वर रेग्मी, हरिबहादुर राहाडी, कमला बञ्जाडे लगायतले आआफ्ना भनाइ राख्नुभएको थियो। लालबहादुर क्षेत्रीको अध्यक्षता र गणेश गौतमको सञ्चालनमा कार्यक्रम भएको थियो।











![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










