तिलोत्तमाले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य,प्रतिक्विन्टल तीन हजार एक सय ५०तिलोत्तमा, चैत्र ३० । ?पन्देहीको तिलोत्तमा नगरपालिकाले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । नगरस्तरीय कृषि व्यवसाय प्रवद्र्धन समितिको बैठकले...पुरा पढ्नुहोस
तिलोत्तमाका सामुदायिक विद्यालयहरुका लागि अनुदानमा बस, विद्यार्थीको अक्रषर्ण बढ्ने आशाहरिलाल बस्याल बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेका छ वटा सामुदायिक विद्यालयहरुले विद्यार्थीको आवत जावतका लागि बस संचालन गर्ने भएका छन् ।...पुरा पढ्नुहोस
गणितीय हाजिरीजवाफकालागि तीन विद्यालय छनोटबुटवल । राष्ट्रिय म्याथमेटिकल क्वीज (गणितीय हाजिरीजवाफ) प्रतियोगिताका लागि यस क्षेत्रबाट दुई सामुदायिक र एउटा संस्थागत विद्यालय छनोटमा परेका छन् ।...पुरा पढ्नुहोस
संसदीय व्यवास्थाबाट जनताका आधारभूत समस्याहरु समाधान हुँदैनन् : जनमोर्चाबुटवल । राष्ट्रिय जनमोर्चाले चौथो राष्ट्रिय सम्मेलनले वर्तमान संसदीय व्यवास्थाबाट जनताका आधारभूत समस्याहरु समाधान नहुने निष्कर्ष निकालेको छ । सम्मेलनले जनताका...पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चाको चौथौ राष्ट्रिय सम्मेलन, देशभरका कार्यकर्ता बुटवलमाबुटवल । राष्ट्रिय जनमोर्चाको चौथौ राष्ट्रिय सम्मेलन मंगलवार देखि बुटवलमा शुरु भएको छ । तीन दिन सम्म चल्ने राष्ट्रिय सम्मेलनले मोर्चाको...पुरा पढ्नुहोस
वागी उमेद्धारी दिएपछि प्रगतिशील कपिलवस्तुले गर्यो सह–सचिव केसीलाई निलम्बनकपिलवस्तु । प्रगतिशील पत्रकार संघ कपिलवस्तुले संगठनको निर्णय विपरितका गतिविधिमा संलग्न रहेको भन्दै सहसचिव सारदा केसीलाई संगठनबाट हटाएको छ । पत्रकार...पुरा पढ्नुहोस

















