मदन भण्डारी स्पोर्टस् एकेडेमीले लुम्बिनीमा हाफ म्याराथन प्रतियोगिता गर्दैलुम्बिनी(रासस) । अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा ‘शान्ति र समृद्धिका लागि खेलकुद’ भन्ने मूल नारासहित यही चैत २३ गते बुद्ध जन्मस्थल लुम्बिनीमा...पुरा पढ्नुहोस
पर्रोहा साकोसले आयोजना ग¥यो निःशुल्क क्यान्सर परिक्षण शिविरबुटवल/पर्रोहा बचत तथा ऋण सहकारी संस्था लि., रुपन्देहीको आयोजनामा पर्रोहामा निःशुल्क क्यान्सर सचेतना तथा क्यान्सर परिक्षण शिविर सम्पन्न भएको छ । नेपाल...पुरा पढ्नुहोस
स्थापना दिवशको अवसरमा जागरुकको निशुल्क सहयोगबुटवल/जागरुक वचत तथा ऋण सहकारी संस्था लि., बुटवलले आफ्नो १५ औं स्थापना दिवश एक कार्यक्रमको आयोजना गरि सुरुवात गरेको छ ।...पुरा पढ्नुहोस
स्थापना दिवशको अवसरमा निःशुल्क स्वास्थ्य शिविरबुटवल/विगतका वर्षहरुमा जस्तै रोटर्याक्ट क्लब अफ लुम्बिनी स्टार्सले आफ्नो स्थापना दिवशको अवसरमा निःशुल्क बृहत् स्वास्थ्य शिविर आयोजना गरेको छ । रोटरी क्लब...पुरा पढ्नुहोस
डार्सिसको नयाँ सो–रुम बुटवलमा
विश्व प्रशिद्ध रेवन चस्मासहितका विभिन्न ब्राण्डेड सामान एकै ठाउमा
बुटवल/डार्सिस इन्टरनेशनल स्टोस, बुटवलले विश्व प्रशिद्ध रेवन चस्मासहितका विभिन्न ब्राण्डेड कम्पनिको सो–रुप बुटवलमा सञ्चालनमा ल्याएको छ । युवा पुस्ताहरुको चाहाना र...पुरा पढ्नुहोस
डिएसपी थापालाई बुटवल सुनचादी व्यवसायी संघले ग¥यो स्वागतबुटवल/ बुटवल सुनचादी व्यवसायी संघ, रुपन्देहीले इलाका प्रहरी कार्यालय बुटवलमा सरुवा भई आउनु भएका प्रहरी नायव निरिक्षक दानबहादुर थापालाई एक कार्यक्रमकावीच...पुरा पढ्नुहोस

















