अर्घाखांची जिल्ला अदालतका न्यायाधीशले दिए राजीनामाअर्घाखांची, असार १२ गते । अर्घाखांची जिल्ला अदालतका न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले पदबाट राजीनामा दिएका छन् । आफैले कानुनी र नैतिक रूपमा...पुरा पढ्नुहोस
बजेट अभावले बुटवल र तिलोत्तमाको सीमा पथको सडक अलपत्रबुटवल, जेठ २६ गते । रुपन्देहीको बुटवल र तिलोत्तमाको सीमानामा पर्ने सीमा पथको सडक निर्माणको काम रोकिएको छ । बजेटको अभावले...पुरा पढ्नुहोस
रुपन्देही, तिलोत्तमाको शान्ति नमुनामा प्राविधिक तालिमबुटवल, जेठ १३ गते । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमूना माध्यमिक विद्यालयमा सञ्चालित वेटर तथा आर्क वेल्डर तालिम सम्पन्न भएको...पुरा पढ्नुहोस
ढुवानी व्यावसायी समिति रुपन्देहीको आठौ अधिबेशन सम्पन्न
नयाँ नेतृत्व चयन, अध्यक्षमा भाट निर्वाचित
बुटवल/ढुवानी व्यावसायी समिति रुपन्देहीको १७ औं वार्षिक साधारणसभा तथा आठौ अधिबेशन नयाँ नेतृत्व चयन गर्दै बुटवलमा सम्पन्न भएको छ । अधिवेशन...पुरा पढ्नुहोस
एकेडेमीले दियो जिल्ला कमिटिहरुलाई पूर्णतासुमन अधिकारी बुटवल, ८ बैशाख(दैपस) । मदन भण्डारी स्पोर्टस एकेडेमीले संगठन विस्तार र खेलकुदका प्रतियोगितालाई तिब्रता दिएको छ । युवाहरुलाई समेटेर एकेडेमीले...पुरा पढ्नुहोस
उद्योग संघका अध्यक्ष पौडेल स्विजरल्याण्ड जादैबुटवल/रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेल इन्स्योर प्रोग्राम अन्तरगत स्विजरल्याण्डको भ्रमणमा जान लाग्नु भएको छ । स्विजरल्याण्ड जान लाग्नु भएका...पुरा पढ्नुहोस

















