बुटवलमा औद्दोगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव हुंदै
महोत्सवको तयारी अन्तिम चरणमा
बुटवल, पुस २ गते । रुपन्देहीको बुटवलमायही पुस ७ गतेदेखि १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि,प्रविधि तथा पर्यटन महोत्सव हुंदै छ...पुरा पढ्नुहोस
लुम्बिनीमा दुई महिनामा ६१ लाख २० हजार ८ सय दाम संकलन
बुटवल, पुस १ गते ।गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा दान वापत दुई महिनामा ६१ लाख २० हजार ८ सय रुपैयां संकलन भएको छ...पुरा पढ्नुहोस
बुटवलको राष्ट्रिय औधोगीक प्रदर्शनीमा मनोरञ्जनात्मक कार्यक्रम प्राथामिकता
एक लाख ११ राशिको प्रदर्शनी आइडल
बुटवल, मंसिर २४ गते । रुपन्देहीउद्योग संघले नेपाल उद्योग परिसंघ र लुम्बिनीप्रदेश उद्योग परिसंघ संगको संयुक्त आयोजनामा आगमी पुस ७ गतेदेखि...पुरा पढ्नुहोस
सिद्धार्थ उवासंको आयोजनामा भैरहवामा व्यापार मेलाको आयोजना
भैरहवा, मंसिर १३ । कृषि, पर्यटन, औद्योगिक एवं व्यापार र कलासंस्कृतिको संरक्षण र प्रद्र्धन गर्ने उद्देश्यले भैरहवामा संचालन हुन लागेको लुम्बिनी...पुरा पढ्नुहोस
प्रदर्शनी सफल बनाउन रुपन्देही उधोग संघको टोली ४ प्रदेशको भ्रमण
उत्कृष्ठ प्रदर्शनीका रुपमा आयोजना गर्न सुझाव
बुटवल, कार्तिक २६ गते । बुटवलमा हुन गैरहेको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को तयारीको सिलसिलमा...पुरा पढ्नुहोस
देश आर्थिक संकटमा – विष्णु पौडेल
बुटवल, कार्तिक ५ गते । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले देश इतिहांसकै डरलाग्दो आर्थिक संकटमा पुगेको बताएका छन्...पुरा पढ्नुहोस
















