पद र सत्ता स्वार्थका कारण संसद विघटन : चित्रबहादुर

श्यामलाल पोखरेल बुटवल, माघ ५ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद विघटन भएसंगै नेपालमा विदेशी शक्ति केन्द्रहरुको चलखेख बढेको बताउनुभएको छ...पुरा पढ्नुहोस

चुनावको कुनै विकल्प छैन : रायमाझी

माघ २, बुटवल । उर्जा जलस्रोत तथ सिचाई मन्त्री टोपवहादुर रायमाझीले चुनावको कुनै विकल्प नरहेको दावी गरेका छन् । उनले सरकारले...पुरा पढ्नुहोस

आज माघे सङ्क्रान्ति, तराईमा माघी पर्वको रौनक

लुम्बिनी प्रदेशमा दुई दिन सर्वाजनिक विदा

बुटवल । नेपालीहरुले विहिवार माघे संक्रान्ति पर्र्व मनाउँदैछन् । हरेक बर्ष माघ १ गने थारु समुदायमा विषेश हर्ष उल्लासका साथ मनाईने...पुरा पढ्नुहोस

नेपाल मै पहिलो ट्राम रेल तिलोत्तममा सञ्चालन गरिदै

श्यामलाल पोखरेल तिलोत्तमा, पुस १९ । पव्लिकको लगानीमा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रेल सञ्चालन गरिदै छ । नगरपालिका भित्रको ५२ किलो मिटर...पुरा पढ्नुहोस

शेयर सदस्यहरुलाई ३० लाख सम्म ऋणदिने धनवर्षा सहकारीको निर्णय

श्यामलाल पोखरेल बुटवल, पुस १८ गते । रुपन्देहीको बुटवलस्थित मैनानगरमा सञ्चालित धनवर्षा बचत तथा ऋण सहकारीले धितो मुल्याकंनको आधारमा ३० लाखसम्म...पुरा पढ्नुहोस

सम्वृद्वीका लागि कृषिमा लगानी गर्नुपर्ने सहकारी अभियान्ताहरुको जोड

श्यामलाल पोखरेल बुटवल, पुस १७ गते । देशलाई आर्थिक रुपले सम्वृद्व बनाउन कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिनुपर्ने सरोकारवालाले बताएका छन् ।...पुरा पढ्नुहोस