चालु पूँजी कर्जा सम्बन्धी अन्तक्र्रिया कार्यक्रम
राष्ट्र बैंक नयाँ मापदण्ड लागु गर्दै
बुटवल/नेपाल राष्ट्र बैंकले आगामी कार्तिक १ गतेदेखि लागू गर्न लागेको चालु पू्ँजी कर्जा सम्बन्धी मापदण्ड विषयमा उद्योगी व्यवसायी तथा राष्ट्र बैंकका...पुरा पढ्नुहोस
जेष्ठ नागरिक मिलन केन्द्रको साधारण सभा सम्पन्न, अध्यक्षमा यदुनाथ र उपाध्यक्षमा ओमी पुन चयनबुटवल, भदौ १८ गते ।जेष्ठ नागरिक मिलन केन्द्र तिलोत्तमाको दोस्रो वार्षिक साधारण भएको छ । जेष्ठ नागरिकलाई संरक्षण गर्ने उद्वेश्यले जेष्ठ...पुरा पढ्नुहोस
राईद्वारा रुपन्देहीबाट प्रतिनिधिसभामा उम्मेदवारी घोषणाबुटवल/आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाल समाजवादी केन्द्रकातर्फबाट सो पार्टीका केन्द्रीय सदस्य तथा युवा नेता पंकज राईले उम्मेदवार बन्ने...पुरा पढ्नुहोस
रुपन्देही पूर्णखोप युक्त जिल्ला घोषणा
श्यामलाल पोखरेल बुटवल,साउन २७ गते। रुपन्देहीलाई पूर्णखोप युक्त जिल्ला घोष्णा गरिएको छ । १२ वर्ष उमेर माथिका सबै नागरिकलाई कोभिड १९ विरुद्व...पुरा पढ्नुहोस
सुनचाँदी व्यवसायमा हुन सक्ने अबैद्य कारोवार र त्यसको निवारण सम्बन्धमा एक दिने सचेतना कार्यक्रमबुटवल/ बुटवल सुनचाँदी व्यवसायी संघ, बुटवलको आयोजना तथा आन्तरिक राजश्व कार्यालय, बुटवलको सहयोगमा सोमवार बुटवलमा सुनचाँदी व्यवसायीहरुका लागि सम्पत्ति सुद्धीकरण तथा आंतकवादी...पुरा पढ्नुहोस
रोटरी र रोट¥याक लुम्विनी स्टार्समा पद हस्तान्तरण
समाज सुधारमा लाग्न युवाहरुलाई आग्रह
बुटवल/रोटरी क्लब अफ लुम्विनी स्टार्सको चौथो तथा रोट¥याक क्लब अफ लुम्बिनी स्टार्सको तेस्रो पद हस्तान्तरण कार्यक्रम संयुक्त रुपमा बुटवलमा सम्पन्न भएको...पुरा पढ्नुहोस

















