अपाङ्ग आश्रमलाई खाद्यन्न सामाग्री प्रदान
बुटवल/रुपन्देही व्यापार संघ व्याग बस्तुगत उपसमितिले बुटवल उपमहानगरपालिका वडा नं. ११ मा रहेको नेपाल अपाङ्ग आश्रमलाई खाद्यन्न सामाग्री प्रदान गरेको छ...पुरा पढ्नुहोस
रुपन्देही उद्योग संघद्वारा बजेट सम्बन्धी अन्तरक्रियाको आयोजना
बुटवल\रुपन्देही उद्योग संघको आयोजनामा आ.व. २०७९/८० को बजेटले उद्योग क्षेत्रमा पारेको प्रभाव विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष...पुरा पढ्नुहोस
व्यापार संघले नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान ग¥यो
बुटवल, २५ जेठ । रुपन्देही व्यापार संघले बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख तथा वडा नं. ४ का वडा अध्यक्षलाई बधाई तथा...पुरा पढ्नुहोस
उद्योग संघद्वारा नवर्विाचित जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन तथा सम्मान
औद्योगिक विकासमा सहकार्य गर्न सुझाव
बुटवल\रुपन्देही उद्योग संघले बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र देवदह नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान सहित बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना प्रदान...पुरा पढ्नुहोस
रोट्¥याक्ट क्लब अफ लुम्बिनी स्टार्स र नेत्रहिन महिला संघ, रुपन्देहीको संयुक्त आयोजनामा
बुटवलमा बृहत्त रक्तदान कार्यक्रम
बुटवल\रोट्¥याक्ट क्लब अफ लुम्बिनी स्टार्स र नेत्रहिन महिला संघ, रुपन्देहीको संयुक्त आयोजनामा आइतवार बुटवलमा बृहत्त रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।...पुरा पढ्नुहोस
उद्योग संघद्वारा संघसंस्था अवलोकन र आन्तरिक पर्यटन प्रवद्र्धन भ्रमण सम्पन्न
औद्योगिक र पर्यटन विकासका लागि सहकार्यमा जोड
बुटवल\रुपन्देही उद्योग संघको एक टोलीले बार्षिक कार्यक्रम अन्तरगत जेष्ठ २० र २१ गते संघसंस्था अवलोकन भ्रमण सम्पन्न गरेको छ । संघका अध्यक्ष...पुरा पढ्नुहोस
















